नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरूको नाम “औद्योगिक पुनरुत्थान कोष (सञ्चालन कार्यविधि) नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।